Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


दाङका रविनको पिरती नाप्ने के ले हो ? सार्वजनिक



दाङ,माघ २३ । दाङ तुलसीपुरका रविन ‘स्वप्निल’ गिरीले लेखेको गीत सार्वजनिक भएको छ । गिरीको गीतमा गायिका टीका प्रसाई र गायक तथा वरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठ स्वर भरेका छ्न ।पिरती नाप्ने के ले हो? बोलेको रोमान्टिक गीत सार्वजनिक भएपछि त्यसलाई स्रोता एवं दर्शकले रुचाएको गीतकार गिरीले प्रतिक्रिया दिए ।

भिडियोमा चलचित्र होस्टेलकी नायिका रिस्ता बस्नेत र चलचित्र शान्तिका नायक सन्जिब थेबे लिम्बुलाई फिचर्ड गरिएको छ। गीत संगीत दिपकराज विश्वकर्माले भरेका छन् । भिडियो निर्देशन नशान घिमिरेले गरेका छन । बसन्त थेबेको लगानीमा म्युजिक भिडियो निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal