Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


चलचित्र पत्रकार संघ दाङ शाखाले गायक टंक बुढाथोकी संग साक्षात्कार गर्यो


पूर्ण के.सी.,
दाङ, माघ १७ । चलचित्र पत्रकार संघ दाङ शाखाले कलाकार टंक बुढाथोकी संग साक्षात्कार गरेको छ । संघको ब्यानरमा आज तुलसीपुरमा उनी संग विशेष कार्यक्रम गरेको हो ।

गायक बुढाथोकीले चलचित्रका गितहरु रुपै मोहनी , काली तिम्रो नजरैले जस्ता थुप्रै हिटहरुमा संगीत तथा आवाज दिएका छन । कार्यक्रममा बाल गायक असोक दर्सी र एआर बुढाथोकीको पनि उपस्थिति थियो । गायक बुढाथोकीले नेपाली चलचित्रको व्यापार बिस्तारै उकालो लागेको र चलचित्र हाईलाईट हुनु भनेको कलाकारलाई फाईदा पुग्ने बताए ।

कार्यक्रम चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मीले मोफसलमा चलचित्र पत्रकारीताको स्कोप बढ्दै गएको र यसमा संघले विगत देखिनै अतुलनीय योगदान दिदै आएको बताए । संघका अध्यक्ष शिव पुनको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण सचीव पूर्ण के.सी. मुस्कानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal