Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


अभिनेत्री बिनिता बराल आमा बन्दै, पाउने भइन् छोरी



असोज ९। नेपाली चलचित्र ‘चपली हाईट’ मा गरेको बोल्ड अभिनयका कारण चर्चा बटुलेकी अभिनेत्री बिनिता बराल आमा बन्ने भएकी छन्।

विनिताले सामाजिक संजालमा आफू गर्भवती भएको फोटो फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन्।

उनले ‘सानी बिनिता आउँदैछिन्’ आफ्नो पोस्टमा लेखेकी छन्। बराल केहि वर्षयता अमेरिका बस्दै आएकी छन्। उनले तिलक पौडेलसँग उतै विवाह गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal