Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


संचारकर्मी बुढाथोकीको तीज गीत बजारमा



दाङ,साउन १५ । नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष केएल बुढाथोकीको तीज गीत सार्वजनिक भएको छ । ‘बनाऔं नयाँ जीवन संस्कृति बोलको तीज गीत’ मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । गीतकार एवं चलचित्र निर्देशक पहल नेपालको प्रस्तुती रहेको छ ।

गीतले स्वस्थ मनोरञ्जनका साथै मानवता, सदभाव र सामाजिक रुपान्तरणको सन्देश दिएको बुढाथोकीले बताए । गीतको भिडियोमा नायिका प्रेमा गैरे सहित प्रेमा, रिचा बुढाथोकी र अंजु बस्नेत लगाएतका कलाकारहरुको नृत्य रहेको छ ।

संचारकर्मी बुढाथोकीकै शब्द र निर्देशन रहेको गीतमा संगीतकार संतोष श्रेष्ठ र संगीत संयोजक झलक संगीतमले गरेका हुन । स्वर भूमिका अविरलको रहेको छ । मोडल एवं नृत्य प्रशिक्षक रिचा बुढाथोकीको कोरियोग्राफी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal