दंगाली गीतकार अधिकारी एसिया संयोजकमा चयन

काठमान्डौं, असोज २७ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल समिति (इनास)को तेस्रो विश्व सम्मेलनबाट गीतकार लोकराज अधिकारी एसिया संयोजकमा चयन भएका छन । आइतवार काठमान्डौंमा भएको सम्मेलनले दाङ निवासी गीतकार अधिकारीलाई सर्बसम्मत एसिया संयोजकमा चयन गरेको हो । अधिकारी दुई दशकदेखि नेपाली गीत संगीतमा निरन्तर लागी परेका एक चर्चित सर्जक हुन । विश्वभरका ७२ भन्दा … Continue reading दंगाली गीतकार अधिकारी एसिया संयोजकमा चयन