Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



फिल्म टिमवर्कले चल्ने हो : नायक दिलिप रायमाझी(भिडियो सहित)

शिव पुन, दाङ, फाल्गुन ४ । ´दर्पण छाया`,´हामी साथी भाइ`,´मुगलान` जस्ता दर्जन बढी सुपरहिट फिल्म नेपाली सिनेमा क्षेत्रलाई दिएका लोकप्रिय नायक दिलिप रायमाझीले एकजनाले नभइ टिमले गर्दा फिल्म सफल बताएका छन् । कुनै समय नेपाली सिनेमा क्षेत्रमा एकछत्र राज गरेका…

विस्तृतमा

‘क्याप्टेन’ ट्रेलर सार्बजनिक

माघ १८ । अनमोल केसी स्टारर स्पोट्स ड्रामा ‘क्याप्टेन’को ट्रेलर सार्बजनिक भएको छ। फिल्ममा फुटबल खेलाडीको उतारचढावको कथा समेटिएको छ फिल्मलाइ दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । फिल्म फागुनको १७ गते रिलिज हुनेछ । भुवन केसीको होमप्रोडक्सन रहेको फिल्ममा नायक…

विस्तृतमा

घोराही र तुलसीपुरमा नाटक मञ्चन हुने

दाङ, माघ १२ । एक महिना अघि काठमान्डांैको सर्वनाम थिएटरमा मञ्चन भएको नाटक ‘करोट’ अब दाङको घोराही र तुलसिपुरमा मञ्चन हुने भएको छ । प्रणव आकाशद्वारा लिखित तथा निर्देशित नाटक ‘करोट’ माघ १६ देखि १९ सम्म घोराहीमा र २१ र…

विस्तृतमा

आयो ‘द ब्रेक अप’को ट्रेलर

फागुन १७ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र द ब्रेक अपको ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक गरिएको ट्रेलरले युट्युवमा राम्रो चर्चा पाएको छ । सार्वजनिक भएको केहि घण्टा मै ट्रेलर युट्युव ट्रेन्डमा परेको छ । चलचित्रको ट्रेलरमा विदेशी…

विस्तृतमा

चलचित्र ‘बुलबुल’ को ट्रेलरमा ट्याम्पु चालक स्वस्तिमा

२ माघ । नेपाली चलचित्र ‘बुलबुल’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायिका स्वस्तिमा खड्का ट्याम्पु चालकको भूमिकामा देखिएकी छिन । चलचित्रमा नायिका स्वस्तिमा खड्का र नवनायक मुकुन भुषालको मुख्य भूमिकामा रहेको छ भने यस चलचित्रलाई बिनोद पौडेल निर्देशिन…

विस्तृतमा

‘प्रेमनाथ’ को ट्रेलर सार्बजनिक, प्रेम, एक्सन र रोमान्सले भरिपूर्ण

काठमाडौं – प्रेमकथामा बनेको फिल्म ‘प्रेमनाथ’को ट्रेलर सार्वजनिक गरिएको छ ।  करिब तीन मिनेटको ट्रेलरमा प्रेम, एक्सन र रोमान्सका दृश्यले भरिपूर्ण रहेको छ । ट्रेलर हेर्दा फिल्म साउथ शैलीमा निर्माण भएको अनुमान लगाउन सकिन्छ । २५ सय बर्ष अगाडिको प्रेमकथा…

विस्तृतमा

७ वटा गीती एल्बम र ८ पुस्तक एकैसाथ बिमोचन

यमकला भुसाल तुलसीपुर, पुष १२ । नेपाल सस्कृत विश्वविद्यालयका उपकुलपति डां कुलप्रसाद कोइरालाले कुनै पनि रोगहरुलाई उपचार गर्ने पद्धती सगंीत बनेको बताए । श्रीमद–दिप स्मृति प्रतिष्ठानको आयोजनामा सात एल्बम,सातै प्रदेश २०७५ को समाजमा सिर्जनाको रङ् पुर्वपश्चिम साहित्यक तथा साङगीतिक बिमर्श…

विस्तृतमा

रवि ओड बने दोश्रो नेपाल आइडल 

काठमाडौं, पुस ६ । सुदुरपश्चिमका रवि ओड दोस्रो नेपाल आइडल बनेका छन्। शुक्रबार साँझ पुल्चोकको इन्जिनरिङ ग्राउण्डमा भएको फाइनल स्पर्धामा सर्वाधिक भोट बटुल्दै उनी नेपाल आइडल बनेका हुन्। उनले विजेता बनेसँगै गोल्डेन ट्रफी सहित नगद २२ लाख जितेका छन् । उनले…

विस्तृतमा

चैत्रमा ‘लभ स्टेशन’

पुष ४ । नेपाली फिल्म ‘लभ स्टेशन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो फिल्म चैत्रको १ गतेबाट रिलिज हुने भएको छ । उज्ज्वल घिमिरेले निर्देशन गरेको फिल्म ‘लभ स्टेशन’ मा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य…

विस्तृतमा

पुजनले बनाईन् एमटीलाई ‘फिदा’ (भिडियो सहित)

पुष २ । एक पछि अर्को गर्दै म्यूजिक भिडियोमा मोडलका रुपमा देखा पर्दै आएकी पुजन घिमिरे कलाकारीता क्षेत्रमा प्रतिभावान कलाकारका रुपमा दरिएकी छिन् । अभिनय तथा नृत्यमा ‘जादु’ छर्ने उनि अहिले म्यूजिनक भिडियोको काममा निकै ब्यस्त छिन् । उनै ब्यस्त पुजनद्धारा…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal