Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



तुलसीपुर मालपोतका हाकिमले लेखेको गीत ‘तिमि संग’ को भिडियो सार्वजनिक

दाङ, असार ६ । मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले लेखेको गीत र त्यसको नयाँ भिडियो सार्वजनिक भएको छ । मालपोत हाकिम खड्काको रचनामा रहेको आधुनिक गित ‘तिमि संग’ मा चर्चित गायक प्रमोद खरलको स्वर रहेको छ । गीतमा राजकुमार…

विस्तृतमा

‘३ फुर्के डोरी’ सार्बजनिक

काठमाडौं, असार १। गायक रामचन्द्र चन्द र समिक्षा बि सिको ‘३ फुर्के डोरी’ सार्बजनिक भएको छ । गीतमा गायक तथा निर्देशक हुम गैरेको शब्द र लय रहेको छ । प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड गरिएको उक्त गीतमा चर्चित मोडल…

विस्तृतमा

ईन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठको पिरिमको बाढी

जेठ २२ । ईन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको पिरिमको बाढी बोलको गीत सार्वजनिक भएको छ । गीतमा संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारिले अभिनय रहेको छ ।…

विस्तृतमा

आधुनिक बन्न सकेन्न सिनेमा हलहरु

यमकला भुसाल, तुलसीपुर, जेठ ७ । चलचित्र हल आधुनिकतामा जान नसक्दा दर्शकहरु हलसम्म पुग्न नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । चलचित्र पत्रकार संघ दाङले आज तुलसीपुरमा गरेको कार्यक्रमका सहभागीले चलचित्र हेर्ने दर्शक बढ्दै गएपनि हल आधुनिकतामा जान नसकेको बताएका…

विस्तृतमा

लोकराज अधिकारीको ‘झ्यालको पर्दा’ सार्वजनिक

दाङ, जेठ २ । पछिल्लो समय निकै चर्चित गितहरुमा शब्द संयोजन गरेका गीतकार तथा सञ्चारकर्मी लोकराज अधिकारीको ‘झ्यालको पर्दा’ सार्वजनिक भएको छ । अन्जु पन्त र रोशन अधिकारीको आवाज रहेको लोक फ्लेभरको गीतलई अहिलेका चर्चित सङ्गितकार अर्जुन पोखरेलले संगित गरेका…

विस्तृतमा

अनुष्का श्रेष्ठले जितिन ‘मिस नेपाल’ २०१९ को ताज

काठमाडौँ, बैशाख २७ । नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगीता मानिने ‘मिस नेपाल’को यो श्रृङ्खलामा यो वर्षको मिस नेपाल वल्र्डको उपाधि अनुष्का श्रेष्ठले जित्न सफल भएकी छिन् । बिहीबार काठमाडौँमा भएको फाइनल चरणमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्का मिस नेपालको उपाधि जितेकी…

विस्तृतमा

बाबुकै पथमा छोरा (भिडियो सहित)

शिव पुन, दाङ,वैशाख २३। नेपाली सुगमसंगीत र चलचित्र गीतको क्षेत्रमा विभिन्न रेकर्ड बनाउन सफल गीतहरू “तिमिले पराई ठानेपछी” र “रुपै मोहनी” गीतका गीतकार एवं वरिष्ठ संचारकर्मी लोकराज अधिकारीका छोरा जेल्सन अधिकारीले सन्देशमुलक सर्ट फिल्मबाट रजतपटमा डेब्यु गर्दै बाबुकै पेशा अंगालेका…

विस्तृतमा

चलचित्र पत्रकार दाङले दिवस मनाउने

दाङ, वैशाख २२ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आफ्नो दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । उस्ले जेठ ७ मा दिवस मनाउँदै आएको छ । संघका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा वसेको वैठकले दिवसको अवसरमा मैत्रिपूर्ण खसीकप फुटबल…

विस्तृतमा

सुबर्णको ‘मुटुभित्र बसेको मान्छे तिमी’ सार्बजनिक

बैशाख १७ । संचारकर्मी तथा साहित्यकार एवम गायक सुबर्ण कुमारले आधुनिक गीत बजारमा ल्याएर आएका छन । करिब ७/८ वर्षदेखि संचार क्षेत्रमा रहेर काम गरेका सुबर्ण कुमार एक कुसल कार्यक्रम प्रस्तोता पनि हुन् । सांगितिक बजारको क्षेत्रमा उदयमान नव गायक…

विस्तृतमा

प्रितीको “धमाका” बजारमा

तुलसीपुर, वैशाख १६। संचारकर्मी प्रिती स्वर्णकारले आफ्नो लोकपप गीत बजारमा ल्याएकी छिन । पेशाले उनि एक कुशल रेडियो कार्यकम संचालिका हुन । सानै उमेर देखि रेडियो टेलिभिजनमा बोल्न गित गाउन र नाच्न रुचि भएकी प्रितीले लामो समयको संचार जगत संग…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal