Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



कुसुम दाहालको तीज कोसेली सार्वजनिक

साउन १९ । प्रवासमै बसेर पनि गीत गाउन सक्रिय कुसुम दाहालले यो वर्ष पनि तीज गीत बजारमा ल्याएकी छिन् । उनले एक वर्षअघि टिम अप गरेका गीतकार एवं संगीतकारहरुसँग मिलेर यस वर्षको तीजमा पनि तीज गीत सार्वजनिक गरेकी हुन् ।…

विस्तृतमा

संचारकर्मी बुढाथोकीको तीज गीत बजारमा

दाङ,साउन १५ । नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष केएल बुढाथोकीको तीज गीत सार्वजनिक भएको छ । ‘बनाऔं नयाँ जीवन संस्कृति बोलको तीज गीत’ मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । गीतकार एवं चलचित्र निर्देशक पहल नेपालको प्रस्तुती रहेको…

विस्तृतमा

प्रहरी सहायक निरीक्षक भुपेन्द्र बुढाथोकीको अर्को सांगीतिक कोसेली

दाङ, असार ८ । नेपाल प्रहरीमा सेवारत भुपेन्द्र बुढाथोकीको अर्को सांगीतिक कोसेली ‘अब खुसी’ सार्बजनिक भएको छ । भुपेन्द्र बुढाथोकीको शब्द रहेको गीतमा पुर्णिमा लामाको स्वर छ भने गीतमा संगीत, एरेन्जर गोविन्द मधुर आचार्यले गरेका छन । ‘फूल भनु जिन्दगीलाई’…

विस्तृतमा

नायिका सुष्मा कार्की गर्मी लागे संगै स्विमिङ पूलमा मस्त

काठमाडौँ, असार ७ । नायिक सुस्मा कार्कीले आफ्नो बिकिनी तस्वीर सार्बजनिक गरेर फेरी चर्चामा आएकी छन । यस अघि पनि उनले रातो बिकिनीमा फोटोले हंगामा मचाएको थियो । प्राय नेपाली नायिकाहरु विदेशमा गएर समुन्द्रको किनारमा मोज गरेर तस्वीरहरु सामाजिक संजालमा…

विस्तृतमा

एम्ब्रोस मगरले जिते इन्द्रेणी आइडल सिजन २ को उपाधि

पाए ५० हजार नगद पुरस्कार

छवि पुरी, घोराही, असार २८ । इन्द्रेणी आइडल सिजन २ को उपाधि एम्ब्रोस मगरले जितेका छन् । गत वर्षको चैत्रबाट शुरु भएको प्रतियोगितामा ५० जनाको सहभागिता रहेकोमा विभिन्न चरण पार गर्दै एम्ब्रोसले उपाधि जित्न सफल भएका हुन । प्रतियोगितामा रीता…

विस्तृतमा

श्रीमानबाट असुरक्षित भएपछी नायिका शिल्पा पोखरेलले प्रहरीमा उजुरी दिईन

काठमाडौं, असार २५ । नायिका शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । नायिका पोखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ । उजुरीबारे बुझ्ने क्रम…

विस्तृतमा

गायक रमेश कार्कीको ‘ओइ ओइ भनेर’ सार्वजनिक (भिडियोसहित)

असार १७,काठमाडौ । नव गायक रमेश कार्कीको नयाँ गीत ओइ ओइ भनेरको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बाबुल गिरीको शव्द र संगीत रहेको उक्त गीतमा नव गायक कार्कीले स्वर दिएका हुन् । गीतको म्यूजिक भिडियोमा आँचल शर्मा र सरोज…

विस्तृतमा

कोमल वलीको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक

दाङ,असार १६ । राष्ट्रियसभा सदस्य तथा चर्चित लोकदोहरी गायिका कोवल वलीको तीज गीत छड्के तिलहरी सार्वजनिक भएको छ । चर्चित गीतकार एकनारायण भण्डारीद्धारा संकलित गीतमा गायिका कोमल वली र उनकी बहिनी प्रज्ञा वली ‘शरद’ले स्वर भरेका छन् । गीतले दिदी…

विस्तृतमा

अनिल खनालको ‘फर्केर आइदेउन निरमाया’ सार्बजनिक

काठमाडौं, असार ११। गायक रामचन्द्र चन्दको मौलिक लोक गीत फर्केर आइदेउन निरमाया तिम्रै छ यो ज्यानलाइ पिरमाया’ सार्बजनिक गरिएको छ । गीतमा अनिल खनालको शब्द र लय रहेको छ । हुम गैरेले निर्देशनमा बनेको भिडियोमा बिल्कुलै नयाँ अनुहारमा कृष्ण जंग…

विस्तृतमा

जो मोटरसाईकलमा यात्रा गर्दागर्दै गीत रचना गर्छन

दाङ, असार ६ । मालपोत कार्यालय तुलसीपुर दाङका प्रमुख नरेश खड्काले लेखेका दश वटा गीत रेकर्डिङ भइसकेका छन् । त्यसमध्य सात वटा गीतहरुको भिडियो समेत निर्माण गरिएको छ । विहीवार दिउँसो मात्रै उनले लेखेको आधुनिक गित ‘तिमि संग’को भिडियो सार्वजनिक…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal