Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



‘हिजो आजका कुरा’ चलचित्र निर्माण हुने

काठमाडौं, कात्तिक २ । चर्चित हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’ नाममा चलचित्र निर्माण हुने भएको छ । टेलिसिरियलका प्रमुख कलाकार तथा निर्देशक सन्तोष पन्तले चलचित्रको निर्माण गर्न लागेका हुन् । चलचित्रलाई सन्तोष पन्तका छोरा साकार पन्‍तले निर्देशन गर्ने भएका छन्…

विस्तृतमा

शनि विश्वकर्मा भोट माग्दै दाङमा

नवीन अभिलाषी दाङ, असोज २९ । एपी वान टेलिभिजनले प्रसारण गरिरहेको आईएमई लोक स्टारको लागि प्रतिस्पर्धामा उत्रिएका रोल्पाका शनि विश्वकर्मा भोट माग्दै दाङ आईपुगेका छन् । नेपालको सबै भन्दा ठुलो रियालिटि शो लोक स्टार बन्नका लागि चार जना फाईनलमा पुगेका…

विस्तृतमा

दंगाली गीतकार अधिकारी एसिया संयोजकमा चयन

काठमान्डौं, असोज २७ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल समिति (इनास)को तेस्रो विश्व सम्मेलनबाट गीतकार लोकराज अधिकारी एसिया संयोजकमा चयन भएका छन । आइतवार काठमान्डौंमा भएको सम्मेलनले दाङ निवासी गीतकार अधिकारीलाई सर्बसम्मत एसिया संयोजकमा चयन गरेको हो । अधिकारी दुई…

विस्तृतमा

‘पोई पर्यो काले’ को ट्रेलर सार्बजनिक

असोज १५ । नेपाली चलचित्र ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्र कात्तिक ८ गतेबाट रिलिज हुँदैछ । कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई कमेडी शैलीमा प्रस्तुत गरिएको…

विस्तृतमा

अभिनेत्री बिनिता बराल आमा बन्दै, पाउने भइन् छोरी

असोज ९। नेपाली चलचित्र ‘चपली हाईट’ मा गरेको बोल्ड अभिनयका कारण चर्चा बटुलेकी अभिनेत्री बिनिता बराल आमा बन्ने भएकी छन्। विनिताले सामाजिक संजालमा आफू गर्भवती भएको फोटो फेसबुकमा पोस्ट गर्दै आमा बन्न लागेको सार्वजनिक गरेकी हुन्। उनले ‘सानी बिनिता आउँदैछिन्’…

विस्तृतमा

जुनियर भोकल स्टारको प्रि–अडिसन खुला, प्रथम हुनेलाई २० लाख

काठमाण्डौ, भदौ २८ । अभियान मल्टिमिडियाद्वारा सञ्चालन गरिने जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम खुल्ला गरिएको छ । रियालिटी शोको बारेमा जानकारी गराउन शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजकले आयोजना गरेको पत्रकार सम्मेलनमा १५ बर्ष सम्मका बालबालिकाले सहभागी हुनसक्ने जानकारी दिएको छ…

विस्तृतमा

तुलसीपुरमा तिज रमझम कार्यक्रमको तयारी पुरा

दाङ, भदौ ५ । दाङको तुलसिपुरमा तिज रामझम कार्यक्रम हुने भएको छ । मिडिया नेपाल दाङको आयोजनामा अरणिको मैदानमा भदौ ६ र ७ गते तिज रमझम कार्यक्रम हुन लागेको छ ।  २ दिन सम्म चल्ने तिज रमझम कार्यक्रमको तयारी पुरा…

विस्तृतमा

एसटीएन च्यानलले तीज प्रतियोगिता गर्ने

यमकला भुसाल, तुलसीपुर,साउन ३१ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तुलसीपुरमा तीज प्रतियोगीता हुने भएको छ । फरक कोण मिडिया प्रालीद्धारा संचालिन एसटीएन च्यानलले प्रतियोगिता गर्ने जानकारी दिएको छ । रिपोर्टर्स क्लव दाङमा शुक्रवार पत्रकार सम्मेलन गरि त्यस्तो…

विस्तृतमा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको जिल्ला अध्यक्षमा दाहाल

दाङ, साउन २७ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दाङ शाखाको नयाँ कार्य समिति चयन भएको छ । प्रतिष्ठानको १७औं बार्षिक साधारण सभा तथा ७आंै जिल्ला अधिबेशनले राजेन्द्र दाहालको अध्यक्षतामा सर्वसहमतिमा नयाँ कार्य समिति चयन गरेको हो ।…

विस्तृतमा

गायक जनक ताम्राकारको ‘लाउँदिन’ गीत सार्बजनिक

काठमाडौं,साउन २४ । सञ्चारकर्मी एवं गायक जनक ताम्राकारले ‘लाउँदिन’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । उनले बुधबार आफ्नै यूट्युब च्यानलबाट उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । यो गीतमा जनक एक्लैले स्वर दिएका छन् । उक्त गीतमा महेश…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal