काठमाडौँ ,साउन १ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८९ विन्दुले बढेको छ। यससँगै सूचक २०९७.८९ अंकमा आएको छ।
यस अवधिमा ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ११ कम्पनीको २१५ कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा ७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ।
प्रकाशित मिति : २०८० साउन १ गते सोमवार