२०८२ चैत्र ३ गते मङ्गलवार

सोमबार सुनको मूल्य स्थिर

काठमाडौं ,असार ४ । सोमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार, तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँ कायम भएको छ ।

आइतबार एक लाख १२ हजार रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ४५० रुपैयाँमा तेजावी र १४ सय ४५ रुपयाँमा चाँदीको खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *