२०८२ माघ २७ गते मङ्गलवार

प्रि-ओपन सेसन ः झन्डै दुई अंकले बढ्यो नेप्से

काठमाडौं ,माघ १९ । बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक झन्डै दुई अंकले बढेको छ। आज प्रि-ओपन सेसनमा १.९० अंकले बढेर नेप्से सूचक २११८.५५ विन्दुमा आएको छ।

यस अवधिमा २ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १२ कम्पनीको ३६९ कित्ता सेयर कारोबार भएको हो।

यस सेसनमा कुल २० वटा कारोबार भएको छ। कुल ८ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *