२०८२ बैशाख ११ गते बुधवार

सुन चाँदीको भाउ आज पनि बढ्यो

काठमाण्डौ,भदौ २४ । सुन चाँदीको भाउ आज पनि बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १ हजार ५ रुपैयाँले बढेको छ ।

सुन आज तोलामा ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदी तोलामा १ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *