काठमाडौं,जेठ १५ । सरकारले उद्योगलाई १० अर्ब बजेट विनियोजन गरेको छ ।
स्थानीय तहमै उद्योग सञ्चालन गर्न सरकारले प्रोत्साहन गर्ने भएको हो ।
औद्योगिक ग्राम, औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्र ९सेज० निर्माणमा बजेट विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
कृषिजन्य उद्योग स्थापना गर्न सरकारले प्रोत्साहन गर्ने भएको छ । मासिक १४ करोडसम्म विद्युत उपयोग गर्नेलाई २ देखि १४ प्रतिशतसम्म छुट दिइने घोषण शर्माले गरेका हुन्।
प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार