२०८१ मङ्सिर २७ गते बिहिवार

सुनको भाउ ९८ हजार रुपैयाँ पुग्यो

काठमाण्डौ,जेठ १३ । सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको हो।

चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *