२०७८ कार्तिक १ गते सोमवार

सुनकाे भाउ ३ सय रुपैयाँले बढ्याे

काठमाण्डौ,असोज ५ । केही दिन लगातार घटेको सुनको भाउ आज भने केही बढेको छ ।

आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँमा पुगेको छ । हिजो सुनको भाउ ८८ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले रुपैयाँले बढेर ११ सय ४० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *