२०८१ चैत्र ४ गते सोमवार

सुनको भाउ सामान्य घट्यो

काठमाण्डौ,भदौ २१ । सुनको भाउ आज सामान्य घटेको छ ।

तोलामा एक सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार चाँदी भने हिजोको जस्तै आज पनि तोलामा १२ सय ३० रुपैयाँ छ ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *