२०८१ चैत्र १२ गते मङ्गलवार

सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

काठमाण्डौ,भदौ ७ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा आज ९१ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *