२०८१ असार ७ गते बिहिवार

सुनको भाउ सामान्य बढ्यो

काठमाडौं, साउन २५ । हिजो र अस्ति लगातार घटेको सुनको भाउ आज भने थोरैले बढेको छ ।

आज तोलामा दुई सय रुपैयाँले बढेर सुनको भाउ ८९ हजार २ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा सुनको भाउ एक हजार रुपैयाँले घटेको थियो भने अस्ति १५ सय रुपैयाँले घटेको थियो ।

चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *