तुलसीपुर, बैशाख २६ । दाङमा लकडाउनको समयमा बैंकहरु पनि आलोपालो गरि सञ्चालन गर्न थालिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा रहेका बैंकहरु हप्तामा दूई दिन आलो पालो गरि सञ्चालन गर्न पाउने नियम लागु गरेको छ ।
यी हुन आइतबार र बुधवार सञ्चालन हुने १३ बित्तिय संस्था –
१) राष्ट्रिय बाणिज्य बैंक लिमिटेड
२) नबिल बैंक लिमिटेड
३) सिभिल बैंक लिमिटेड
४) नेपाल बंगलादेश बैंक लिमिटेड
५) सिटिजन बैंक लिमिटेड
६) प्रभु बैंक लिमिटेड
७) एभरेष्ट बैंक लिमिटेड
८) मेघा बैंक नेपाल
९) सनराईज बैंक लिमिटेड
१०) मुक्तिनाथ बिकाश बैंक
११) महालक्ष्मी बिकाश बैंक
१२) गुड विइल फाइनान्स
१३) गोरखाज फाइनान्स लिमिटेड
सोमबार र बिहीवार खुल्ने बित्तिय संस्थाहरु –
१४) नेपाल बैंक लिमिटेड
१५) हिमालयन बैंक लिमिटेड
१६) बैंक अफ काठमाडौं लिमिटेड
१७) सानिमा बैंक
१८) लक्ष्मी बैंक
१९) माछा पुच्छ्र«े बैंक लिमिटेड
२०) एनआइसी एसिया बैंक
२१) प्राइम कमर्सियल
२२) नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
२३) ज्योति बिकाश बैंक लिमिटेड
२४) कामना सेवा बिकाश बैंक
२५) सिस्ने रेसुङ्गा बिकाश बैंक
२६) यूनाइटेड फाईनान्स
मंगलबार र शुक्रबार खुल्ने बित्तिय संस्थाहरु –
२७) कृषि बिकाश बैंक लिमिटेड
२८) एनसिसी बैंक
२९) कुमारी बैंक लिमिटेड
३०) नेपाल एसबीआई बैंक लिमिटेड
३१) सेन्चुरी कमर्सियल बैंक लिमिटेड
३२) शिद्धार्थ बैंक लिमिटेड
३३) ग्लोबल आइएमी बैंक लिमिटेड
३४) एनएमबी बैंक
३५) गरिमा बिकाश बैंक लिमिटेड
३६) कर्णाली बिकाश बैंक लिमिटेड
३७) बेष्ट फाईनान्स
जिल्लामा माथि उल्लेखित बैंक तथा बित्तिय संस्थाहरुले तोकेको दिनमा मात्रै स्वास्थ्य मापदण्ड अपनाएर मात्रै कार्यालय सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।
त्यस बिपरित गरे वा गराए संक्रमन ऐन अनुसार कारबाही गरिने बैठकले निर्णय गरेको छ ।