२०८१ चैत्र ६ गते बुधवार

नेप्से परिसूचक २० मिनेटमै ५५ अंकले घट्यो

काठमाडौं,बैशाख १३ । आइतबार ठूलो अंकले पहिरो गएको सेयर बजारमा सोमबार पनि कारोबार खुलेसँगै ठूलो अंकको गिरावट देखिएको छ ।

साताको दोस्रो दिन सोमबार कारोबार खुलेको २० मिनेटमा ५५ अंकले नेप्से परिसूचक घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने म्युचुअल फण्डबाहेकका सबै सवइन्डेक्सहरु घटेका छन् ।

बजार ठूलो अंकले घट्दा पनि विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने राम्रै बढेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *