२०८१ चैत्र ९ गते शनिवार

सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

काठमाण्डौ,बैशाख १० । सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९२ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेर ९१ हजार सात रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ ।

हिजो तोलामा १३ सय ३५ रुपैयाँ रहेको चाँदी आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *