२०८० चैत्र १६ गते शुक्रवार

अमेरिकी डलर र ओमानी रियाल केही बढ्यो, अरु मुद्रा भने घट्यो

काठमाण्डौ,चैत ६ । बिहीबार अमेरिकी डलर र ओमानी रियालको भाउ केही बढेको छ । अरु मुद्राको भाउ भने आज केही घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको थियो ।

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३१० रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो खरिददर ३०८ रुपैयाँ ८९ पैसा तोकेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३७ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०५ पैसा तोकेको छ । हिजो खरिददर ३८२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ६० पैसा तोकिएको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३१३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर ३१३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१५ रुपैयाँ ३९ पैसा रहेको थियो ।

 

 

प्रकाशित मिति : २०७६ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *