Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


इन्धन बोकेको ट्यांकर पड्किँदा दर्जनौंको ज्यान गयो



असार १७ । नाइजेरियाको बेनू राज्यमा इन्धन बोकेको एउटा ट्यांकर पड्किँएर दुर्घटना भएको छ।

उक्त दुर्घटनामा दर्जनौं मानिसको मृत्यु भएको आशंका गरिएको छ । ट्यांकर तिब्र गतिमा रहेको  र ट्यांकर चालकले सडकको खाल्डो छल्न खोज्दा ट्यांकर पल्टिएको र लगतै पड्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पल्टिएर आगो लागेको ट्यांकरसँग १८ सीटे एउटा बस ठोकिँदा त्यसमा पनि आगो लागेको छ । कम्तीमा १० वटा लाश बरामद गरिएको छ भने ५० जनाभन्दा बढीलाई अस्पताल लगिएको छ । (बीबीसी)

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal