२०८१ बैशाख ६ गते बिहिवार

अमेरिकामा ३५ हजार नाघ्यो कोरोनाबाट मर्नेको संख्या


न्यूयोर्क, वैशाख ६। कोरोना भाइरसबाट मर्नेको संख्या शुक्रबार अमेरिकामा ३५ हजार नाघेको छ। अमेरिकामा चार दिनयता लगातार २ हजार बढीले कोरोनाका कारण ज्यान गुमाइरहेका छन्।

रोयटर्सको पछिल्लो आकँडा अनुसार अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३५ हजार ४ सय ७९ पुगेको छ।

अमेरिकामा संक्रमित संख्या ७ लाख नाघेको छ। बिहीबार एकैदिन अमेरिकामा ३१ हजार ४ सय २५ नयाँ संक्रमित थपिएका छन्। एजेन्सी

प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *