२०८१ बैशाख ८ गते शनिवार

रूसमा शक्तिशाली भूकम्प


चैत १२। रूसमा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। रसियाको सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको  छ।

भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ। प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्। सुनामीले अमेरिकाको हवाई, जापान लगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ।

प्रकाशित मिति : २०७६ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *