२०८१ बैशाख ८ गते शनिवार

अमेरिकामा कोरोना भाइरसले २ देखि २२ लाखसम्म मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण

काठमाडौं, चैत ५ । अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। अमेरिकाका ५० वटै राज्यमा पुगेको कोरोनाको संक्रमण आउने महिनामा झनै तीव्र गतिले फैलिने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्। साथै फरक-फरक अध्ययनले धेरै मानिसको मृत्यु हुने जनाएका छन्।
प्रकाशित मिति : २०७६ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *