Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


विमान दुर्घटना, पाँच जनाको मृत्यु


कात्तिक ८। मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार विमान दुर्घटना हुँदा कम्तीमा पाँच व्यक्तिको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको यस दुर्घटनामा पाँच जनाको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको तर यसको अझै अनुसन्धान भइरहेको सरकारी वकिलले जानकारी दिएका छन् ।

विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विश्वास गरिएको मेक्सिकन पत्रिका ‘एल युनिभर्सल’ले जनाएको छ ।

विमानको आधा भाग नदीमा खसेको सामाजिक सञ्जालमा राखिएका तस्बिरमा देखाएको पनि पत्रिकाले उल्लेख गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal