Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


पाकिस्तानी सेनाको आक्रमणबाट दुई भारतीय सेनासहित तीनको मृत्यु


कात्तिक ३ । भारत प्रशासित जम्मु र कस्मिरको कुपवारा जिल्लामा पाकिस्तानी सेनाले गोली हान्दा दुई भारतीय सेना र एक नागरिकको मृत्यु भएको छ।

आइतबार त्यस क्षेत्रमा पाकिस्तानले गोलीबारी गर्दा तीन सेनासहित ८ जना घाइते भएका भारतीय प्रहरीले दाबी गरेका छन्।उक्त आक्रमणमा ६ घर ध्वस्त भएको इण्डिया टुडेले जनाएको छ। भारतीय सेनाले पनि पाकिस्तान प्रशासित कस्मिरमा रहेका आतंकवादी क्याम्पहरूमा आक्रमण थालेको छ।

उक्त आक्रमण गरेपछि पाकिस्तानमाथि युद्धविरामको उल्लंघन गरेको आरोप लागेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal