Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


हाम्रो बारे

परिवर्तन भनेकै पुरानोको अवशान र नयाँको जन्म वा निर्माण हो । अनि यसकै निरन्तरता र यो निरन्तरताको निर्माणमा व्यक्तिको कर्म नै इतिहासको जन्मदाता हो । यी सवै कालका सबै व्यक्ति, समाज र सामाजिक सम्बन्ध ऐतिहासिक रुपले निर्माण हुन्छन् । अर्थात् यी सबै मानव जनीत हुन्छन् । यी टुनामुनामार्फत वा व्याख्या नै गर्न नसकिने रहस्यपूञ्जमार्फत निर्माण हुँदैनन् । समाज विज्ञानको सबैभन्दा महत्वपूर्ण यही साश्वत सत्य र वर्तमान अवस्थालाई आत्मसाथ गर्दै समय सापेक्ष हामी फरक कोणका साथ आइपुगेका छाँै ।

समाजमा व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, शोषण, दमन, अन्याय र अत्याचारविरुद्ध तथा लोकतन्त्रको पहरेदार बनेर आफूलाई सशक्त रुपमा उभ्याउँदै सामाजिक रुपान्तरणका खातिर सूचनाप्रतिको आमजनताको अधिकारलाई स्थापित गर्ने मुख्यध्येय बोकेर हामी लक्ष्यसहितको व्यावसायिक आधुनिक पत्रकारिताको भिडमा फरक कोणका साथ हामी आएका छौँ ।


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal