२०८१ बैशाख १३ गते बिहिवार

मास्कको प्रयोग

मास्कको प्रयोग – राप्ती राजमार्ग अन्तरगत सल्यानको कपुरकोटमा प्रहरी चेक पोष्टमा मास्क लगाएर उभिएकी एक बालिका । सल्यानमा मास्क नलगाउनेलाई प्रहरीले प्रतिव्यक्ति १०० रुपैंया जरिवाना गर्दै आएको छ । तस्विर – फरककोण ।

प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *