Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



कुमारी हल बन्द

कार्तिक १८। काठमाडौँस्थित कमलपोखरीमा संचालन भैरहेको ‘कुमारी हल’ बन्द भएको छ । यो चलचित्र हल करिब एक महिनाका लागि बन्द हुने भएको हो । हललाई बन्द गरेरै केहि समय मर्मत गर्नुपरेको कुमारी हलले जनाएको छ । हलभित्र रहेका ट्वाइटेल र…

विस्तृतमा

सनी बने पहिलो ‘आईएमई लोकस्टार’, नगद ५० लाख जिते

दाङ,कात्तिक ९ । रोल्पाका १७ बर्षीय युवा सनी विश्वकर्माले ‘आईएमई लोकस्टार’को उपाधि जितेका छन्। पहिलो संस्करणको उपाधि जिते संगै सनीको चर्चा चुलिएको छ । उपाधिसँगै सनीले नगद ५० लाख रूपैंया नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवनबिमा प्राप्त…

विस्तृतमा

मिडिया हब र ‘सक्किगोनि’बिचको विवाद टुंगियो

काठमाडौं, कार्तिक ८ । मिडिया हब प्रा.लि. र हास्य टेलिसिरियल ‘सक्किगोनि’समूहबिचको विवाद टुंगिएको छ। ‘सक्किगोनी’का पात्रहरु आफूले निर्माण गरेको दाबीसहित मिडिया हबले प्रहरीमा उजुरी दिएको थियो। यस विषयमा छलफल गर्न प्रहरीले शुक्रबार दुवै पक्षलाई बोलाएको थियो। तर, उनीहरुले प्रहरीमा नगई…

विस्तृतमा

र्‍यापर ‘भिटेन’ पक्राउ

नेपाली र्‍यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई जावलाखेलबाट पक्राउ गरेको हो। समाजमा अपाच्य अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको…

विस्तृतमा

दुर्गेश थापाको गीतमा प्रतिवन्ध लगाउन सरकारको निर्देशन

काठमान्डौं, कात्तिक ५ । सरकारले दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा तत्काल प्रतिवन्ध लगाउने भएको छ । खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरू प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न सरकारले मंगलवार निर्देशन दिएको छ।…

विस्तृतमा

संगीत गायन तारा कार्यक्रम गरिने

यमकला भुसाल, तुलसीपुर, कार्तिक ४ । दाङमा ओम संगीत गायन तारा २०७६ सञ्चालन गरिने भएको छ । ओम सगिंत कला केन्द्र दाङको आयोजनामा मंसिर महिनाको पहिलो सातादेखि कार्यक्रम हुने जानकारी दिइएको छ । रिपोटर्स क्लव दाङ तुलसीपुरमा सोमबार पत्रकार सम्मेलन…

विस्तृतमा

प्राइभेट जहाज चढ्ने बलिउडका ६ अभिनेत्री को को हुन् ?

कात्तिक ४ । बलिउडका सफल अभिनेत्रीहरूलाई आफ्नो सुरक्षामा संवेदनशील हुनैपर्छ। निजी सुरक्षा गार्ड, वरिपरि घुम्ने सुरक्षाकर्मीदेखि सुरक्षित सवारीसाधनसम्म आवश्यक हुन्छ। उनीहरूको धनाढ्य जीवनको झल्को महँगा घर र सवारीसाधनले पनि दिन्छन्। बलिउडका यस्तै धनाढ्य केही अभिनेत्री छन् जो अलि लामो दुरी…

विस्तृतमा

‘हिजो आजका कुरा’ चलचित्र निर्माण हुने

काठमाडौं, कात्तिक २ । चर्चित हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’ नाममा चलचित्र निर्माण हुने भएको छ । टेलिसिरियलका प्रमुख कलाकार तथा निर्देशक सन्तोष पन्तले चलचित्रको निर्माण गर्न लागेका हुन् । चलचित्रलाई सन्तोष पन्तका छोरा साकार पन्‍तले निर्देशन गर्ने भएका छन्…

विस्तृतमा

शनि विश्वकर्मा भोट माग्दै दाङमा

नवीन अभिलाषी दाङ, असोज २९ । एपी वान टेलिभिजनले प्रसारण गरिरहेको आईएमई लोक स्टारको लागि प्रतिस्पर्धामा उत्रिएका रोल्पाका शनि विश्वकर्मा भोट माग्दै दाङ आईपुगेका छन् । नेपालको सबै भन्दा ठुलो रियालिटि शो लोक स्टार बन्नका लागि चार जना फाईनलमा पुगेका…

विस्तृतमा

दंगाली गीतकार अधिकारी एसिया संयोजकमा चयन

काठमान्डौं, असोज २७ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल समिति (इनास)को तेस्रो विश्व सम्मेलनबाट गीतकार लोकराज अधिकारी एसिया संयोजकमा चयन भएका छन । आइतवार काठमान्डौंमा भएको सम्मेलनले दाङ निवासी गीतकार अधिकारीलाई सर्बसम्मत एसिया संयोजकमा चयन गरेको हो । अधिकारी दुई…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal