Farakkon

News Portal From Nepal, 'Information, Your Rights'



लिबियामा पानीजहाज डुब्यो १५० जनाको मृत्यु भएको आशंका

काठमाडौं, साउन १० । लिबियामा करिब ३ सय जना शरणार्थी सवार पानीजहाज समुन्द्रमा डुबेको छ । पानीजहाज डुब्दा भएको मानवीय क्षतिबारे तथ्यांक नआइसके पनि कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्र संघीय शरणार्थी…

विस्तृतमा

जापानको एनिमेसन स्टुडियोमा आगलागी हुँदा २४ जनाको मृत्यु

टोकियो, साउन २ । जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार भएको आगलागीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् । आगलागीको समयमा भवनमा कार्यरत धेरै व्यक्तिहरु भाग्न असफल भएकाले मृतकको सङ्ख्या…

विस्तृतमा

ओमानमा २०५औँ भानुजयन्ती मनाइयो

ओमान,असार २८ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याप्टरले भानु जयन्ती मनाएको छ । शुक्रवार १२ जुलाई २०१९ का दिन अलरिफ होटेल गोब्रामा एक साहित्यिक कार्यक्रम गरेर २०५औँ भानुजयन्ती भब्यताका साथ मनाइएको हो । समाजका अध्यक्ष सुशील पुन (विरही)को अध्यक्षता…

विस्तृतमा

भारतको बैंगलोरमा भवन भासिँदा ३ नेपालीसहित ५ जनाको मृत्यु

असार २६ । भारतको बैंगलोरमा भवन भासिँदा ३ नेपालीसहित ५ जनाको मृत्यु भएको छ । घर भासिदा बैंगलोरको शिवनगरस्थितa ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नि २६ वर्षीया निरु र चार वर्षीया…

विस्तृतमा

मलेसियामा एक नेपालीको मृत्यु

कोहलपुर, असार २६ । रोजगारीको शिलशिलामा मलेसिया पुगेका बाँके नेपालगन्जका एक युवाको मृत्यु भएको छ । नेपालगन्जका निवासी दिनेश पौडेलको सडक दुर्घटनामा परेर मलेसियामा मृत्यु भएको हो । मलेसियाको पोटकेलाङस्थित वस्पोट नजिकै काम सकेर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा उनको…

विस्तृतमा

क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गयो

दक्षिणी क्यालिफोर्नियामा दुई दसकयताकै शक्तिशाली भूकम्प गएको छ । मानिसहरूमा भूकम्पका त्रास कायमै छ । भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै थियो। भूकम्प दुई दसकयताकै शक्तिशाली मानिएको छ। भूकम्प ६.४ म्याग्निच्युडको रहेको बताइएको…

विस्तृतमा

इन्धन बोकेको ट्यांकर पड्किँदा दर्जनौंको ज्यान गयो

असार १७ । नाइजेरियाको बेनू राज्यमा इन्धन बोकेको एउटा ट्यांकर पड्किँएर दुर्घटना भएको छ। उक्त दुर्घटनामा दर्जनौं मानिसको मृत्यु भएको आशंका गरिएको छ । ट्यांकर तिब्र गतिमा रहेको  र ट्यांकर चालकले सडकको खाल्डो छल्न खोज्दा ट्यांकर पल्टिएको र लगतै पड्किएको…

विस्तृतमा

आफगानिस्तानमा शक्तिशाली विस्फोट,कम्तीमा ३४ जनाको मृत्यु

असार १७ । आफगानिस्तानमा सोमबार बिहान भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको ज्यान गएकाे छ । कम्तीमा ६८ जना घाइते भएका छन् । विस्फोटक पदार्थ बोकेको एक कार राजधानी काबुलमा विस्फोटन भएको हो । विस्फोटमा घाइतेमध्ये अधिकांशको अवस्था…

विस्तृतमा

तीन आत्मघाती हमला, फुटबल हेरिरहेका ३० गाउँलेको मृत्यु

अबुजा, असार २। उत्तरी नाइजेरियामा भएका तीन आत्मघाती हमलामा परी कम्तीमा ३० जनाको ज्यान गएको छ। स्थानीय समयअनुसार आइतबार राति उत्तरपूर्वी बोर्नो प्रदेशको राजधानी मैदुगुरीदेखि २५ किलोमिटर टाढाको कोन्डुगाको गाउँमा भएको बिस्फोटमा परी ती मानिसहरूको ज्यान गएको प्रदेश आपतकालीन सेवाका…

विस्तृतमा

भारतबाट २३ महिलाको उद्दार

काठमाडौँम, बैशाख २७ । भारतको बाटो हुँदै तेस्रो मुलुक अवैध रुपमा लैजाने क्रममा २३ नेपाली महिलाको भारतबाट उद्दार गरिएको छ । भारतको मिजोरमस्थित, मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा काँकरभिट्टासम्म ल्याई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व…

विस्तृतमा

    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal